[caption id="attachment_16614" align="alignnone" width="1024"] निर्माणाधिन पोखरा रंगशाला ।[/caption] ११ फागुन ०७६, पोखरा । १३औँ साग खेलमा प्रयोग गरिएको पोखरा रङ्गशालाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–१० रामबजारमा ४१७ रोपनी क्षेत्रफलमा रहेको उक्त रङ्गशालालाई नेपालको वैकल्पिक अन्तर्रा्ष्ट्रिय रङ्गशालाका रूपमा समेत लिइन्छ । भारतको ग्रेट स्पोटर््स इन्फ्रा इन्डियाले नेपालको एम ए कन्सट्रक्सन कान्तिपथ काठमाडौँसँग…