१३ मंसिर । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा कीर्तिपुरबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहित ८ दल र १० स्वतन्त्र उम्मेदवार मेयर बन्ने प्रतिस्पर्धामा छन्। दल र स्वतन्त्र उम्मेदवारको घरदैलो अभियानको अन्तिम दिन बिहीबार प्रचार अभियानलाई तिव्र बनाइएको थियो । बिहीबार अन्तिम चुनावी सभा गरिएको छ । नेपाली कांग्रेसका राजकुमार नकर्मीको निधन भएपछि…