काठमाडौँ काठमाडौँको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको निधन भएको छ । काठमाडौं महानगरपालिका १३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बरको मोटरसाइकल र लु ७९ प ३४९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटरमा सवार नवलपरासी पूर्व घर भएकी ५० वर्षीया पिन्कीदेवी रौनियारको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी रौनियारको उपचारका क्रममा…