लपु संवाददाता २८ वैशाख०७६ सुनाकोठी । नेपाल फेडरेशन इन्टरनेशनल कराते क्योकुशिनकाई संघद्वारा ललितपुरको सुनकोठीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शनिबारसम्पन्न कार्यक्रममा नेकपाका नेता तथा प्रदेशसभा सदस्य दिपेश महर्जन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जन, नेपाल जेसिजका पूर्वमहासचिव तथा कानुनविद विश्वम्भर बुढाथोकीलगायतको उपस्थिति थियो । प्रदेशसभा सदस्य दिपेश महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै खेलकुद…