३० चैत्र २०८०, शुक्रबार | Sat Apr 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथको रथारोहण (फोटोफिचर)


२२ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२२ वैशाख ०७६,पुल्चोक । वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको मूर्तिलाई आइतबार साँझ पुल्चोकस्थित नवनिर्मित रथमा रथारोहण गरिएको छ । पाटनको मच्छिन्द्र वहालस्थित मन्दिरबाट गुरुजुको पल्टन सहित धिमेबाजा सहितको टोलीले रथारोहण गराएको हो । यहि वुधबार पुल्चोकबाट रथ यात्रा शुरु हुनेछ ।


रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो । रथारोहण हेर्न पाटनलगायत वरपरका शहरबाट सयौं स्थानीय बासिन्दाको भीड लागेको थियो ।
रथारोहणपछि मच्छिन्द्रनाथको दर्शन गर्ने दर्शनार्थीहरुको भीड लागेको छ । १ महिनासम्म हिन्दु तथा वौद्ध धर्मालम्बीहरुको रथ वरपर भीड लाग्छ । मच्छिन्द्रनाथलाई काठमाडौंका हिन्दु तथा बौद्ध धर्मालम्बीहरुले पूजा आराधना गर्ने गर्दछन् ।

प्रकाशित मिति : २२ बैशाख २०७६, आइतबार  ७ : २८ बजे