लपु संवाददाता १३ जेठ ०७६, पाटन । नेत्रविक्रम चन्द विप्लवको नेकपा माओवादी पार्टी नेतृत्वले गरेको नेपाल बन्दको प्रभाव पाटनमा देखियो । हेरौं बन्दको प्रभाव तस्विरमा ।