११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


आज र भोलि ललितपुरमा विदा


२९ बैशाख २०७६, आइतबार  

0
Shares

लपु संवाददाता
२९ वैशाख ०७६, ललितपुर । आज लूभू,लामाटार,इमाडोल र सिद्धिपुरमा सार्वजनिक विदा छ । भोलि पाटन र गोदावरी नगरपालिकामा विदा दिइएको छ ।
महालक्ष्मी जात्राको अवसरमा माहालक्ष्मीकै नामबाट नगरको नामांकरण भएकोले हरेक वर्ष नगरपालिको बैठकले विदा निर्णय गरेको हुदा यस क्षेत्रमा विदा दिइएको हो ।
उता ललितपुर महानगरापालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरी वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीको १ सय वर्षको जन्र्मोत्सव मनाउन नगरभरिका सरकारी कार्यालयलाई विदा दिएको छ । यस्तै छिमिकी नगरले दिएको विदालाई सदर गर्दै गोदावरी नगरपालिकाले पनि विदा दिने निर्णय गरेको छ । नगरापालिकाको निर्णयपछि चापागाँउ,गोदावरी,लेले,छम्पी,झरुवाराशी,देविचौर,ठेचो,ठैव,गोदामचौर,वडिखेललगायतका सरकारी कार्यालयहरुमा छुट्टी हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०७६, आइतबार  ६ : ३० बजे