२९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरमा पक्राउ

ललितपुर । जिल्ला पर्सा जिराभवानी गाउँपालिका–४ बस्ने २९ वर्षीय गणेश महतो थारु लाई बैकिङ कसुर मुद्दामा फरार रहेको अवस्थामा पक्राउ गरिएको छ। अदालतले उनलाई दुई दिन कैद र रु. १५,००० जरिवाना हुने ठहर गरेका थिए। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा मिति २०८२।०९।२९ गते महतो थारुलाई पक्राउ गरी अदालतमा पेश गरेको छ।…