१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साँखु शालीनदीमा एक महिने स्वस्थानी मेला सुरु

काठमाडौं । काठमाडौँस्थित साँखु शालीनदीमा शनिबारदेखि स्वस्थानी व्रतकथा मेला सुरु भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने यो परम्परागत व्रतमा देशभरका भक्तजन सहभागी हुने गर्दछन्। व्रतका क्रममा घरमा सात्विक भावले पूजा आराधना गरी श्री स्वस्थानीको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ। शालीनदीमा स्नान गर्ने र माधवनारायण एवं श्रीस्वस्थानीको दर्शन गर्ने अवसरका लागि…