२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बालकुमारी क्षेत्रको कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको हो । आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाइएको महानगरले जनाएको छ । पटक-पटक हटाउनका लागि सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरले बताएको छ । कवाड…