८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काभ्रेबाट काठमाडौं उपत्यका छिर्नलाई पूर्ण रूपमा रोक

काठमाडौं । काभ्रेबाट उपत्यका छिर्नलाई प्रहरीले पूर्ण रूपमा रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार उपत्यकाको सिमाना साँगा भन्ज्याङ र नाला भन्ज्याङमा सवारी साधनमा रोक लगाइएको हो । बीपी राजमार्ग र अरनिको राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई भकुण्डेवेशीमा होल्ड गरिएको उनले बताइन् । बीपी राजमार्ग हुँदै काठमाडौँ हिँडेका गाडीलाई…