काठमाडौं कालिमाटी सडकमा मिनिट्रकले स्कुटरलाई ठक्कर दिएको छ । आइतबार बिहान करिब ८ बजे बा ४ ख ९२०० नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको हो । प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।