८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

जावलाखेलको ललितमण्डपमा सर्वसाधारणको आकर्षण

ललितपुर । ललितपुर महानगरपालिका–४ जावलाखेल चोकस्थित ललितमण्डप उचित व्यवस्थापनसँगै सर्वसाधारणका निम्ति आकर्षणको केन्द्रका रुपमा परिणत हुँदै गएको छ । केही वर्षअघि अस्तव्यस्त मण्डप परिसर ललितपुर महानगरले व्यवस्थित बनाएपछि नागरिकका लागि प्रतीक्षास्थलका रुपमा पनि विकसित भएको छ । महानगरले ललितमण्डप परिसरलाई पार्कका रूपमा व्यवस्थित गरेपछि थप आकर्षक बनेको स्थानीय बताउँछन् । बस्न चारैतिर बेञ्च र ठाउँठाउँमा…