काठमाडौं । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले ललितपुर क्षेत्रमा टिप्पर आतंकले जनता आजित भएको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्,‘मेरो निर्वाचन क्षेत्र ललितपुर ३ का नागरिकको संविधानको धारा ३५ स्वास्थ्य सम्बन्धी हक, धारा ३० स्वाच्छ वातारणको हक, धारा १७ उपधारा २ व्यवसाय गर्न पाउने हक हनन्…