२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतीय ‘सार्प सुटर’ समात्न प्रहरीले हान्यो गोली, गोठाटार हत्याका अभियुक्त पटेल पक्राउ

काठमाडौं । काठमाडौंमा गोली चलाएर प्रहरीले एक अभियुक्तलाई पक्राउ परेको छ। गोठाटार हत्याका अभियुक्त भारतीय नागरिक गुड्डु पटेललाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। २०७९ असोजमा गोठाटारमा भारतीय नागरिक पटेलको समूहले गोली प्रहार गरी लाल मोहम्मदको हत्या गरेको थियो। सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।…