२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पशुपति क्षेत्रबाट चोरी गरेका १० वटा मोबाइलसहित दुईजना पक्राउ

काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा बुधबार पशुपति क्षेत्रमा चोरीमा संलग्न दुईजना व्यक्ति पक्राउ परेका छन्। उनीहरूबाट १० वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं २६ गोंगबु बस्ने वर्ष अन्दाजी ३१ को विजय मगर र गोरखाकै बारपाक गाँउपालिका–४ घर भई हाल गोंगबु बस्ने वर्ष…