काठमाडौं । काठमाडौं शंखरापुर नगरपालिका– ३ लप्सीफेदीमा स्थानीय र प्रहरीबीच झडप भएको छ। नेपाल विद्युत् प्राधिकरणले बनाइरहेको सबस्टेसन र टावरको काम रोक्न माग गर्दै आएका स्थानीयको प्रहरीसँग बिहीबारराति झडप भएहो हो। झडपमा संलग्न भएको भन्दै प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएकोमा चार जनालाई छाडेको छ। १३ जना बौद्ध प्रहरीको हिरासतमा छन्। काममा अवरोध गरेकाले १३ जनालाई…