८ भदौ २०८३, सोमबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

७ प्रजिअसहित १२ कर्मचारीको सरुवा, गृहप्रवक्ता तिवारी काठमाडौंका सिडिओ

२२ पुस । गृह मन्त्रालयले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सहसचिव र उपसचिव गरी १२ जना कर्मचारीको आज सरुवा गरेको छ। हालका गृहप्रवक्ता ऋषिराम तिवारीलाई काठमाडौँको प्रजिअमा पठाइएको छ। काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा ल्याइएको छ। सुनसरीको प्रजिअमा धर्मेन्द्रकुमार मिश्र, कैलालीमा गोगनबहादुर हमाल, सर्लाहीमा तुलसीबहादुर श्रेष्ठ,मोरङमा इन्द्रदेव यादव, झापामा गोपालकुमार अधिकारी र सल्यानमा सवित्रा…