९ मंसिर । साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश मनोज शर्माको एकल इजलासले अर्को सुनुवाइमा प्रसाईंलाई बन्दीसहित उपस्थित गराउन आदेश दिएको हो । शनिबार प्रसाईंका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन हालेका थिए । प्रसाईंलाई म्याद…