दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ काठमाडौँ ३० असोज । राजधानीमा ४ हजार दुई सयभन्दा धेरैमा डेङ्गु संक्रमण देखिएको छ भने देशभर १९ हजारभन्दा धेरैमा डेङ्गु संक्रमण फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । ललितपुरमा आठ सय…