९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गौशालामा काठमाडौं महानगरले चलायो डोजर

३० कात्तिक । गौशाला क्षेत्रमा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ। गौशालास्थित चक्रपथ सडक सीमाभित्र बनेका अनधिकृत संरचनामा महानगरले डोजर चलाएको हो। डोजरसहित महानगर प्रहरी गौशाला पुगेपछि केही व्यक्तिहरू अवरोधमा उत्रिएका थिए। तर, महानगरले नेपाल प्रहरीको सुरक्षामा डोजर चलाएको हो।