२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारत लगेर मिर्गौला तस्करीः ललितपुरका शंकर खत्रीसहित दुई जना पक्राउ

१२ भदौ । मिर्गौला तस्करी गरेको आरोपमा मानव बेचबिखन ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भिमफेदी गाउँपालिका घर भएकी ४२ वर्षीया शान्तिमाया घलान छन् । एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन सकिने प्रलोभनमा पारेर उनीहरूले पीडितलाई भारतको कलकत्तामा…