४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बैंकिङ कसुरः लाजिम्पाट बस्ने निरज श्रेष्ठ न्यूरोडबाट पक्राउ

२३ साउन । बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-२ घर भई काठमडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ५२ वर्षीय निरज श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १५ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद, २४ लाख रूपैयाँ जरिवाना र क्षतिपूर्ति बापत पीडित राहत कोषमा ९६ हजार रूपैयाँ…