२८ भदौ । काठमाडौंको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुन: सुरु गरिएको छ । शुक्रबार वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले 'डा. केडी जोशी जलन उपचार केन्द्र'को शुभारम्भ गरेका हुन् । जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ । वीरले आठ वर्षपछि…