६ असोज । काठमाडौँ महानगरपालिका-१६ बोहोराटारमा शनिबार दिउँसो चोरी भएको छ । सो स्थानमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-२ घर भएकी २८ वर्षीया दीपिका खत्रीको कोठामा चोरी भएको हो । कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार…