२२ असोज । कीर्तिपुरका प्रह्लाद महर्जनको खोजीमा कुकुर परिचालन गरिएको छ । १७ असोजको बिहान साढे ८ बजेतिर कीर्तिपुर नगरपालिका–७ नयाँ बजारस्थित तिन्सी खोलामा बेपत्ता भएका महर्जनको खोजीमा कुकुर परिचालन गरिएको हो । तिन्सी खोला किनारको बारीमा काम गर्ने क्रममा डिलबाट लडेर प्रह्लाद खोलामा खसेका थिए । उनको खोजी गर्न मंगलबार कीर्तिपुरमा तालिम प्राप्त कुकुर…