४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

थापाथलीको पुलमुनि मृत भेटिएका पुरुषको हत्या भएको खुलासा

१४ साउन । थापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका व्यक्ति कञ्चनपुरका गोविन्द बोहरा रहेको खुलेको थियो । १५ असारदेखि बेपत्ता गोविन्द हराएपछि काका महेशबहादुर बोहराले खोजी गरिदिन प्रहरी वृत्त गौशालामा जाहेरी दिएका थिए ।…