१० साउन । काठमाडौँ महानगरपालिका वडा नं. १० र ११ जोड्ने बुद्धनगरस्थित पुल भासिएको छ । केही दिनदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भएको छ । पुल भासिएसँगै हाल सो पुलको मर्मतसम्भारको काम जारी रहेकाे छ । सो पुलबाट आवतजावत रोकिएको छ ।