२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना

८ असोज । ललितपुरको रोयल एलिनाज बेकरी क्याफेलाई २० हजार जरिवाना भएको छ। जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत निकायले मंगलबार गरेको अनुगमनमा सो क्याफेले न्युनतम मापदण्ड मिचेको पाइएको हो। अनुगमनका क्रममा क्याफेको खाद्य पदार्थ डस्टबिनसँगै भेटिएको उद्योग वाणिज्य कार्यालय ललितपुरका अनुगमन अधिकृत सन्जय थापाले जानकारी दिए। यस्तै बजार अनुगमन टोलीले…