११ साउन काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा ललितपुर डुकुछापकी युवती अचेत अवस्थामा फेला परेपछि उपचारका लागि विएण्डवि अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको छ । गेस्ट हाउसमा सँगै रहेका युवक समेत घाइते फेला परेका थिए । उनको सो अस्पतालमा उपचार भइरहेको छ । एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी उनको उपचारका क्रममा मृत्यु अस्पतालले जानकारी दिएको…