९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चन्द्रागिरि केबलकारमा अड्किएका यात्रुको डेढ घण्टापछि उद्धार

२ साउन । चन्द्रागिरि केबलकारमा अड्किएका २५० जना यात्रुको उद्धार गरिएको छ । करिब डेढ घण्टा अड्किएका यात्रुलाई उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी सूर्य सुवेदीले जानकारी दिए । उनका अनुसार केबलकारकै डिब्बामा अड्किएका आठ जनालाई प्रहरीले भर्‍याङ लगाएर उद्धार गरेको थियो । बाँकीलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।