२८ असार २०८३, आइतबार | Mon Jul 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको बीएन्डबी अस्पतालमा पहिलोपटक रोबोट प्रविधिबाट अपरेसन

१६ असार । ललितपुरस्थित बीएन्डबी अस्पतालले पहिलोपटक राेबोट प्रविधिबाट शल्यक्रिया गरेको छ। वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले रोबोटबाट ३ जना महिलाको एकैदिन शल्यक्रिया गरेको अस्पतालले जानकारी दिएको छ। बीएन्डबी अस्पतालका सहायक निर्देशक निरज वैद्यले यो नेपालमै पहिलोपटक रोबोटमार्फत गरिएको शल्यक्रिया भएको दाबी गरेका छन्। ल्याप्रोस्कोपिक सर्जन तथा आईभीएफ विशेषज्ञसमेत रहेकी शर्माले…