काठमाडौं ८ जेठ । काठमाडौंको थलीमा भक्तपुर नगरपालिका–७, छालिङ घर भएका ५२ वर्षीय कृष्ण नगरकोटी शंकास्पद रुपमा मृत फेला परेका छन् भने उनकै छोरा काठमाडौंको फर्पिङमा घाइते अवस्थामा उद्दार गरेको छ । प्रहरीले घाइतेको नाम भने सार्वजनिक गरेको छैन । कागेश्वरी मनोहरा नगरपालिका–५, थलीमा मंगलबार बिहान मृत फेला परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा थलीमा…