३० जेठ । काठमाडौं आउँदै गरेको बस रूपन्देहीमा दुर्घटना हुँदा बसमा सवार रहेका ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौंका लागि छुटेको रा १ ख २७८३ नम्बरको बस गए राति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका- १० सालझन्डी बजारस्थित पुलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएकाे हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टका अनुसार…