१४ चैत्र । काठमाडौं महानगरका मेयर बालेन्द्र(बालेन) शाहले खुलामञ्चमा शिविर बनाएरै राख्न गरिएको तयारीहरु शंकास्पद रहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले खुलामञ्च निषेधित क्षेत्र नभएको उल्येख गर्दै शिविर बनाएर महिनौँ वा बर्षौँ बसेर न्यायका लागि लड्ने वातावरण बनाउने होइन, सकेसम्म चाँडो र केहि घण्टामा न्यायको अनुभूति दिलाउनु पर्ने उल्येख गरेका छन् ।…