काभ्रेपलाञ्चोकः ‘क्षयरोगमुक्त काभ्रेपलाञ्चोक’ निर्माणका लागि जिल्लास्तरीय अभियान शुरु गरिएको छ । त्यसका लागि जिल्ला समन्वय सामितिका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिमा स्वास्थ्य कार्यालयका प्रमुख पुरुषोत्तम सेढाईँ सदस्यसचिव तथा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहेका छन् । क्षयरोगमुक्त मुलुक निर्माणका लागि यसअघि नै शुरु भएको दीर्घकालीन सोच लक्ष्य रणनीति निर्माण गरी आव…