२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चापागाँउ टाहाखेल सडक विस्तारका लागि घर तथा टहरा हटाउन सूचना जारी

मध्य ललितपुरको चापागाँउस्थित टाहाखेल सडक विस्तार हुने भएको छ । नगरपालिकाले चापागाँउ टाहाखेल तरकारी बजार चौतारा सम्म बीच सडकबाट ८ मिटर सडक खाली गराउन सूचना जारी गरिएको छ । गोदावरी १०का वडाध्यक्ष शेखर न्यौपानेको हस्ताक्षर रहेको सूचनामा घर तथा टहरा हटाउन ३ दिनको मात्रै समय दिइएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाले ठेक्का सम्झौता गराएकोले…