ललितपुर खबर २२ मंसिर ०७७, चापागाँउ । सोमबार ललितपुरको गोदावरी नगरमा ८ जना कोरोना संक्रमित फेला परेका छन् भने दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकामा समेत १ महिलालाई कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिउको छ । आइतबार सार्वजिक तथ्याङ्क अनुसार गोदावरी नगरमा २ महिला र ६ पुरुष संक्रमित भएका छन् । महालक्ष्मी नगरपालिकामा १३ जना…