२९ भदौ ०७७, काठमाडौं । सोमबार काठमाडौं उपत्यकाभरका प्रयोगशालामा गरिएको परिक्षणपछि ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रलयका प्रवक्ता डा जागेश्व्र गौत्तमले काठमाडौंका ४ सय ४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए । गैत्तमका अनुसार सोमबारै…