६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

औषधि विक्रेतालाई विश्वास गर्ने वातावरण बनाऔँः सुनिता डंगोल

२६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि विक्रेतालाई आग्रह गरेकी छन्। काठमाडौँका धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिन बेच्ने गरेको पाइएको उल्लेख गर्दै उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत पनि गराइन्। विक्रेताले उपभोक्ताको विश्वास जित्ने गरी विक्री वितरण गर्नुपर्ने उनको भनाइ थियो।…