६ माघ । काठमाडौं महानगरपालिका-१६ बनस्थली राधाकृष्ण मन्दिर नजिककै एक घरमा दिउँसै चोरी भएको छ । उक्त घरमा डेरा गरी बस्ने धादिङ निलकण्ठ नगरपालिका-९ घर भएका ज्ञानु रिजालको कोठाबाट नगद र गरगहना चोरी भएको हो । प्रहरीका अनुसार कोठाबाट नगद १ लाख रूपैयाँ र २ तोला बराबरको विभिन्न गरगहना गरी करिब ३ लाख ३४ हजार…