काठमाडौं २५ पुस । काठमाडौंको नयाँ बसपार्क गोगबुस्थित एक होटलमा ललितपुर धापाखेलका एक युवक मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ गोगंबु नयाँबसपार्कस्थित होटल बाल कुमारीमा ललितपुर महानगरपालिका २३ धापाखेल घर भएका ४४ बर्षीय निरज कुमार बस्नेत बुधबार मृत अवस्थामा फेला परेका हुन् । साथै नागार्जुन नगरपालिका ७ सोतिगाउँ डेरा गरी बस्ने…