२५ माघ । सिन्धुपाल्चोकमा योद्धा गाडीले स्कुटर र मोटरसाइकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्की एक युवतीसहित दुई जना घाइते भएका छन्। चौतारा साँगाचोकगडी नगरपालिका १० बलेफीमा बुधबार साँझ सुकुटेबाट काठमाडौँतर्फ जाँदै गरेको बा १९ च ९१२३ नम्बरको योद्धा गाडीले काठमाडौँबाट दोलखातर्फ जाँदै गरेको बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटर र…