९ भदौ २०८३, मंगलबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरका मासु पसलहरुको अनुगमन: बिग्रेको मासु २२ किलो जफत गरी नष्ट

१८ पुस । भक्तपुर नगरपालिका पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा गरुद्धकुण्डदेखि च्याम्हासिहसम्म रहेको मासु पसलहरुको बुधबार अनुगमन गरिएकाे छ। अनुगमनका क्रममा धेरै पसलहरुमा मासुहरु खुल्ला राख्दा धुवा धुलो र झिंगाले भन्किने भएकोले सिसाको बाकस बनाई मासु छोपेर बेच्न निर्देशन दिइएकाे हाे । अनुगमनमा तुल्सीनारायण शाहीको मासु पसल नवीकरण गर्न, मासुहरु खुल्ला राख्दा धुवा…