१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विमानस्थलबाट बाहिरिएको भन्सार छलीका मोबाइल डिस्प्ले बरामद

३ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको बिलबिजक तथा प्रज्ञापनपत्र नभएका विभिन्न किसिमका मोबाइलका डिस्प्लेहरू सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्रले सोमबार साँझ सुपर काइनेटिक एसकेसी कुरियरले यती एयरको उडानद्वारा नेपालगन्जबाट काठमाडौं पठाएको १२ वटा कार्टुनमा रहेको १४ सय थान विभिन्न मोबाइलका डिस्प्ले बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…