१८ मंसिर । गोदावरी नगरपालिकाका एक नागरिकले सामाजिक सञ्जालमार्फत गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई चिठ्ठी लेख्दै सार्वजनिक सम्पतीको रक्षा गर्न आग्रह गरेका छन् । गोदावरी नगरपालिका ९ ढुकुछापका नारायण थापा मगरले सामाजिक सञ्जालमार्फत चिठी लेखेर सार्वजनिक जग्गा गैरकानूनी रूपमा कब्जा गरेको विषयमा गहिरो चिन्ता गर्दै पत्र लेखेका हुन् । उनले नगरपालिका भित्रका सार्वजनिक सम्पत्ति…