ललितखबर ८ मंसिर । आज शुक्रबार राष्ट्र,राष्ट्रियता, धर्म संस्कृती बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले गर्ने प्रर्दशनमा सहभागी नहुन जिल्ला प्रशासन काठमाडौंले सूचना प्रकाशित गरेर उर्दी जारी गरेको छ । आन्दोलककारीले सद्भाव विथोल्ने र दंगा भड्काउने उद्देश्यले प्रर्दशन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौका सहायक सिडियो रविन्द्रप्रसाद आचार्यले सूचना प्रकाशित गरेर सो जुलुसमा नजान अनुरोध गरेका…