काठमाडौं, २० कात्तिक । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा औषधी एन्टिवायोटिक औषधी लिए लगत्तै दुइ जना बिरामीको मृत्यु भएको छ। शनिवार दिउँसो ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको हो। घटनापछि औषधीको कारण दुवैको मृत्यु भएको जनाउँदै बिरामीका आफन्तले विरोध जनाएका छन्। उनीहरुको शव अहिलेसम्म पोस्टपार्टम हुन सकेको छैन। अस्पतालका…