८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मानिखेलमा मनाइयो ग्लाल्पो ल्होसार

ललितपुर खबर मानिखेल, ललितपुर २२ फागुन २०७५ ग्याल्पो ल्होसार पर्वको पुर्वसन्ध्यामा दक्षिण ललितपुरको मानिखेलको खोरभञ्ज्याङ्गमा विशेष कार्यक्रम आयोजना गरिएको छ । तामाङ्ग समुदायको बाहुल्य रहेको दक्षिण ललितपुरको गोटीखेल,बुखेल,चन्दनपुर,कालेश्वर,नल्लु,भारदेउलगायतका गाँउबाट ल्होसार पर्व मनाउन सयौं स्थानीय सहभागी भएका थिए । तामाङ्ग संस्कृती प्रवद्धनमा जाड दिन पछिल्ला वर्षहरुमा खोरभञ्ज्याङ्गको  छोरतेन रहेको ठाँउमा ग्लाल्पो ल्होसार पर्व मनाउदै आएको छ…