ललितखबर १४ कात्तिक। ललितपुरको गोदावरी क्षेत्र ठैवमा हाट बजार लाग्ने भएको छ । यही कात्तिक २४ गते साँझ फुल्चोकी मन्दिरपरिसरमा अपरान्ह ३ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने उद्योग बाणिज्य संघले जानकारी दिएको छ । हाट बजारका लागि गोदावरी १४ नम्बर वडा कार्यालयले सहयोग गर्ने बताइएको छ । गोदावरी उद्योग बाणिज्य संघले स्थानीय उत्पादनको बजार…